बजेटः स्कुल जान नसक्नेहरुका लागि अनौपचारिक तथा खुला विश्वविद्यालय

नेपाल लाइभ | २०७६ जेठ १५ बुधबार | Wednesday, May 29, 2019 १६:२१:०० मा प्रकाशित

काठमाडौं– स्कुल जान नसक्नेहरुका लागि अनौपचारिक तथा खुला विश्वविद्यालय अवधारणा अघि सारिएको छ । स्कुल जान नसक्नेहरुका लागि कक्षा १० सम्म  अनौपचारिक तथा खुला विश्वविद्यालयको व्यवस्था गरिएको हो । आर्थिक वर्ष २०७६÷२०७७मा उक्त व्यवस्था गरिएको हो ।