काठमाडौं– स्कुल जान नसक्नेहरुका लागि अनौपचारिक तथा खुला विश्वविद्यालय अवधारणा अघि सारिएको छ । स्कुल जान नसक्नेहरुका लागि कक्षा १० सम्म अनौपचारिक तथा खुला विश्वविद्यालयको व्यवस्था गरिएको हो । आर्थिक वर्ष २०७६÷२०७७मा उक्त व्यवस्था गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।