• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लागुऔषध प्रयोगकर्ता विरुद्ध प्रहरीको रणनीति : ड्रग्स किट बक्स प्रयोगले मनौवैज्ञानिक त्रास

64x64
नेपाल लाइभ बुधबार, जेठ १५, २०७६  ११:०६
1140x725

राजविराज– सप्तरीमा दिनप्रतिदिन लागुऔषध प्रयोगकर्ता वृद्धि र नियन्त्रणका प्रयास असफल हुँदै गएपछि प्रहरीले ‘लागुऔषध प्रयोगकर्तामा मनौवैज्ञानिक त्रास’ उत्पन्न गर्ने नयाँ रणनीति सुरु गरेको छ।

भारतीय सीमा नाकामा ‘ड्रग्स किट बक्स’ प्रयोग गरी नियन्त्रण, कारबाही र त्रास उत्पन्न गरी लागुऔषध प्रयोग न्यूनिकरण गर्न लागिएको हो। पहिलो चरणमा मुख्य आधा दर्जन नाकामा ‘किट वक्स’ राखेर कारबाही सुरु गरिने सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीको अनुरोधमा सप्तरी उद्योग वाणिज्य संघले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत ५० थान ‘ड्रग्स किट बक्स’ र ५ थान व्रेथलाइजर (मादक पदार्थ सेवन गरे/नगरेको चेक गर्ने) मेसिन उपलब्ध गराएको उनले बताए।

‘सप्तरीमा लागुऔषध र मदिरा सेवनको भयावह अवस्था देखेर हामीले यो नीति सुरु गरेका हौं,’ जिल्ला प्रहरी कार्यालयमा मंगलबार आयोजित किट वक्स हस्तान्तरण कार्यक्रममा उनले भने, ‘अब पनि यसलाई रोक्नेतर्फ सचेत नभए समाजमा आपराधिक घटना नियन्त्रण गर्न कठिन हुन्छ।’

लागुऔषध र मदिराको अनियन्त्रित प्रयोगले चोरी, लुटपात, बलात्कार, महिला हिंसा लगायतका घट्ना वृद्धि भएको उनले बताए। ‘झट्ट विश्वास गर्न सकिँदैन तर मुस्लिम कम्युनिटीका युवाहरूमा पनि लागुऔषधको प्रयोग बढेको छ,’ उनले थपे, ‘हामीले धेरै सोचविचार गरेर यो रणनीति सुरु गरेका हौं।’ 

nimb
nimb
Ncell 2
Ncell 2

सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले लागुऔषध र मदिरा सेवन तथा आत्महत्याका घट्ना बढेको भन्दै चिन्ता व्यक्त गरे। ‘सप्तरी जिल्ला अन्तर्गत पूर्वपश्चिम राजमार्गको ६० किलोमिटर दुरीमा भएका आधा दर्जन भन्दा बढी दुर्घनामा एकैदिन ७ जनासम्मको मृत्यु भएको छ,’ उनले भने, ‘घटना अनुसन्धान गर्दै जाँदा सबै घटना लागुऔषध र मदिरा सेवनका कारण भएको पाइयो।’

प्रहरीले सुरु गरेको नयाँ रणनीतिले लागुऔषध र मदिरा सेवनकर्तालाई मनोवैज्ञानिक रुपमा त्रास उत्पन्न गर्ने र कारबाहीमा परिने डरले ओसार–पसार र प्रयोगमा समेत कमी आउने उनले विश्वास व्यक्त गरे।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम उपलब्धिमूलकः एसपी विष्ट 
सप्तरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम उपलब्धिमूलक भएको प्रहरीले जनाएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हालसम्म भएका गतिविधिहरू सार्वजनिक गर्दै एसपी विष्टले यस्तो जानकारी दिएका हुन्। स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिहरू प्रहरीलाई सहयोग गर्न तत्पर देखिएको र सहयोग प्राप्त भइरहेको उनको भनाइ छ।

वडा प्रहरी कार्यालय राजविराजको भवन निर्माणका लागि नगरपालिकाबाट ६ कठ्ठा ३ धुर जग्गा र ३० लाख रुपैयाँ, इलाका प्रहरी कार्यालय हनुमाननगरको भवन निर्माणको लागि हनुमाननगर कंकालिनी नगरपालिकाले ४० लाख, राजविराज बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न नगरपालिकाद्वारा ३८ लाख र कठौना प्रहरी चौकीको भवन निर्माण गर्न शम्भुनाथ नगरपालिकाले ३० लाख सहयोग गरेको एसपी विष्टले बताए। जसमध्ये हनुमाननगरमा जेठ १६ गते भवन शिलन्यास हुने र कठौनाको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ।

यसैगरी ३८ लाख ६० हजारको लागतमा प्रहरी चौकी फत्तेपुरको भवन निर्माण भई उद्घाटन भएको, तिरहुत गाउँपालिकाको १७ लाख सहयोगमा डिमन चौकीको भवन निर्माण भइरहेको, सुरुङ्गा नगरपालिकाले लक्ष्मीपुर प्रहरी चौकी निर्माणका लागि १५ लाख र प्रहरी चौकी धाँतीमा मेष तथा ब्यारेकको कोठा निर्माणका लागि ५ लाख विनियोजन गरेको, इलाका प्रहरी कार्यालय कञ्चनपुरमा नागरिक सहायता कक्ष निर्माणका लागि कञ्चनरुप नगरपालिकाले ७ लाख निकासा गरेको विष्टले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  ११:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार मुद्दामा कृष्णबहादुर महरासँग एक लाख रुपैयाँ धरौटी माग
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन
वार्ता चलिरहेको बेला अमेरिकाले फेरि गर्‍यो इरानमाथि हमला
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सोमबार, जेठ १८, २०८३
भ्रष्टाचार मुद्दामा कृष्णबहादुर महरासँग एक लाख रुपैयाँ धरौटी माग सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
वार्ता चलिरहेको बेला अमेरिकाले फेरि गर्‍यो इरानमाथि हमला सोमबार, जेठ १८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको विपक्षी दलको निष्कर्ष सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्