काठमाडौँः गणतन्त्र दिवसको अवसरका ४ सय ३४ कैदीको कैद सजाय मिनाहा गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा कैद माफी गरेकी हुन्।
असल चालचलन भएका तथा कैद छोट्ट्याउन योग्य रहेकाको बाँकी कैद मिनाहा गर्नसक्ने व्यवस्था अनुसार कैद छुट दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।