काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) ४ वटा कन्टेनरमा ऊन ल्याएर ४ वर्षपछि खुल्यो तातोपानी नाका, सुक्खा बन्दरगाहमै नेपाली रोक्ने चिनियाँ चाहना
२) विराटनगरका मेयरको बदमासीः १० जनाको दरबन्दीमा २१ कर्मचारी भर्ती, मेयरकी भान्जीदेखि पत्रकारकी श्रीमतीसम्म
३) एस्टन भिल्ला ३ वर्षपछि प्रिमियर लिगमा फर्कियो, २–१ गोल अन्तरले विजयी, डर्बीको सपना अधुरै
४) र, जापानमा स्कुल बस कुरिरहेका बच्चाहरुमाथि चक्कु प्रहार, दुई बालकको मृत्यु, आक्रमणकारी र अर्की महिलाको समेत ज्यान गयो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।