जनकपुर– वर्दिबास नगरपालिकाको मूल गेट नजिकै कुकर बम फेला परेको छ।
बम फेला परेको सूचना पाउनसाथ प्रहरी घटना स्थल पुगिसकेको छ भने आर्मीको डिस्पोजल टोली पुग्दैछ।
२.५ लिटरको कुकरमा विस्फोटक राखिएको छ भने माथि एउटा मोबाइल राखेर कनेक्ट गरिएको छ। घटनाबारे थप विबरण आउन बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।