• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

विश्वकपका १० कप्तान कुन टिमलाई मान्छन् उपाधि दाबेदार?

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १०, २०७६  ०९:०४
1140x725

काठमाडौं- आगामी जेठ १६ देखि सुरु हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन सबै टिम इंल्यान्ड पुगिसकेका छन्। इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा १० टिमले मात्र प्रतिस्पर्धा गर्दैछन्। उत्कृष्ट १० टिम  हुने यो विश्वकपको उपाधि कसले जित्ला ? विश्लेषण भइरहेका छन्। विश्वकप सुरु हुनुअघि  प्रतिगिताबारे १० टिमका कप्तान के भन्छन् त?

आरोन फिन्च (अस्ट्रेलिया)
यो राम्रो प्रश्न हो। मेरो विचारमा इंग्ल्यान्ड र भारत पछिल्लो वर्ष उत्कृष्ट लयमा छन्। उनीहरुले विश्वकपमा पनि उत्कृष्ट खेल्छन् जस्तो लाग्छ। मेरो लागि इंग्ल्यान्ड दाबेदार हो।

अस्ट्रेलियन टिममा विश्वकपको अनुभव भएका खेलाडी छन्। पछिल्लो विश्वकप जितेका ६ खेलाडी हाम्रो टिममा हुनु बलियो पक्ष हो। तर यो छुट्टै प्रतियोगिता हो। हामीले दबाब झेलेर खेल्नु पर्छ। त्यसपछि मात्र प्रतियोगिता उत्कृष्ट हुन्छ जस्तो लाग्छ।  

इयान मोर्गान (इंग्ल्यान्ड)
यसै भन्न सकिन्न। मेरो विचारमा कुनै टिम सबैभन्दा माथि छैन जस्तो छ। १० टिम भएको विश्वपकमा विश्वका उत्कृष्ट टिम छन्। त्यसैले यो फरक प्रतियोगिता हो। प्रतियोगितामा एक गुणस्तरिय प्रतिस्पर्धा हुन्छ। हामी उत्कृष्ट खेल्ने योजनामा छौं। 

घरेलु मैदानमा खेल्दा केहि फाइदा त हुन्छ। हामीलाई आफ्नै ओछ्यानमा सुतेर आफ्नै परिवारअघि अभ्यास गरेर खेल्ने सुविधा छ। इंग्ल्यान्डका लागि एउटा ठूलो मौका छ। 

विराट कोहली (भारत)
हामीले वार्मअप खेलदेखि नै तयारी गर्नु पर्छ। प्रत्येक खेलमा दबाब झेलेर खेल्न सक्नु पर्छ। हामी जता गए पनि फ्यानको साथ हुन्छ। आरोन फिन्चले भने जस्तै इंग्ल्यान्डलाई घरेलु मैदानमा खेल्दा कन्डिसनको विषयमा बढी थाहा हुन्छ। यस्तै प्रतियोगिताका १० टिम नै उत्कृष्ट छन्। त्यसैले एक टिमले अर्को टिमसँग खेल्दै सधैं चुनौतीपूर्ण हुनेछ। मेरो विचारमा यो विश्वकप अहिलेसम्मकै प्रतिस्पर्धात्मक हुनेछ। 

सर्फराज अहमेद (पाकिस्तान)
मोर्गान र कोहलीले भने जस्तै सबै टिम सन्तुलित छन्। सबै उत्कृष्ट छन्।  सबैलाई मेरो शुभकामना छ। सबैले फ्यानले उत्कृष्ट क्रिकेट हेर्न पाउने अपेक्षा छ।

अवश्य पनि  इंग्ल्यान्ड र पाकिस्तानबीचको पछिल्लो एकदिवसीय सिरिजबारे गम्भिर छौं। हामीले इंग्ल्यान्डमा राम्रो खेल्दै आएका छौं। विश्वकपमा पनि त्यस्तै खेल्ने आत्मविश्वास छ। 

nimb
nimb
Ncell 2
Ncell 2

दिमुथ कुरणारत्ने (श्रीलंका)
हामीले राम्रो क्रिकेट खेलिरहेका छौं। इंग्ल्यान्डमा अनुभव पनि राम्रो छ। हामी उत्कृष्ट खेल्न कोशिस गर्नेछौं। हामी चाडै इंग्ल्यान्ड आउदा आत्मविश्वास पनि बढ्दै गएको छ। हामीले कन्डिसन बारे थाहा पाएपछि राम्रो सेपमा आएका छौं। 

केन विलियमसन (न्युजिल्यान्ड)
हाम्रो टिममा पछिल्लो विश्वकप खेलेका केहि खेलाडी छन्। जुन अनुभव हाम्रो लागि राम्रो हो। चार वर्षपछि हाम्रो टिममा नयाँ खेलाडी पनि आएका छन्। वरीयता, दाबेदार र अन्डरडगको विषयमा कुरा भइरहेका छन्। मेरो विचारमा प्रतिस्पर्धाको दिन टिम कतिको ब्यालेन्स हुन्छ त्यसले नतिजामा भर पर्छ। 

फाप डु प्लेसिस (दक्षिण अफ्रिका)
पछिल्ला अन्तर्राष्ट्रिय सिरिजको नतिजा हेर्ने हो भने ज्यादै प्रतिस्पर्धात्मक भएका देखिन्छन्। घरेलु टिमले मात्र राम्रो खेलेका छैनन्। अन्य कप्तानले भने जस्तै नयाँ प्रतियोगिता खेल्न हामी उत्साहि छौं। सबैले एक अर्कासँग खेल्दा प्रतियोगिताको झनै उत्कृष्ट हुने विश्वास छ।  

मश्रफी मोर्ताजा (बंगलादेश)
हाम्रो टिम सन्तुलित छ। सायद अहिलेको हाम्रो टिम इतिहासकै बलियो हो। हाम्रो टिममा नयाँ खेलाडी राम्रा छन्। उनीहरुले उत्कृष्ट खेल्ने विश्वास गरेको छु।

जासन होल्डर (वेस्ट इन्डिज) 
सबै टिमसँग खेल्नु पाउनु हाम्रा लागि राम्रो कुरा हो। हामीले विश्वकप छनोटका लागि कडा परिश्रम गरेका थियौं। अब विश्वका उत्कृष्ट १० टिमबीच प्रतिस्पर्धा हुँदैछ। हामी सबैसँग खेलेर राम्रो नतिजा निकाल्न चाहान्छौं। 

गुल्बादिन नइब (अफगानिस्तान)
अफगानिस्तानमा अहिले शान्ति भएको छ। क्रिकेट यो शान्तिको ठूलो हिस्सा भएको जस्तो लाग्छ। हामी धेरै खुसी छौ र राम्रो खेल्ने कोशिस गर्नेछौं। धेरै दर्शकका अघि खेल्नका लागि हामी उत्साहि छौं। विश्वका उत्कृष्ट १० टिमबीच हुन लागेको विश्वकपमा अफगानिस्तानबाट खेल्न पाउदा गर्व लागेको छ। 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  ०९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे...
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा मंगलबार, भदौ ९, २०८३
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्