काठमाडौं- अतिक्रमित सरकारी जग्गाबारे छानबिन गर्न सरकारले गठन गरेको छानबिन आयोगलाई ६ महिनाको समय दिइएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त जानकारी गराएका छन्।
बैसाख २३ को मन्त्रिपरिषद् बैठकले गरेको निर्णय तीन सातापछि मात्रै आज सार्वजनिक गरिएको हो।
यस्तै, जापान सरकारबाट प्राप्त हुने करिब २५ करोड ६० लाख अनुदान सहायता सरकारले स्वीकार गर्ने भएको छ।

.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।