• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल एयरलाइन्सको झन्डै एक करोड डुबाएर पाइलट आङनुरीले दिए राजीनामा 

64x64
नेपाल लाइभ बिहीबार, जेठ ९, २०७६  ११:४०
1140x725

काठमाडौं– नेपाल एयरलाइन्सको वाई–१२ जहाज उडान गर्दै आएका आइपी पाइलट आङनुरी शेर्पाले राजिनामा दिएका छन्।

राजिनामा दिएका पाइलट आङनुरीका कारण ४ वटा वाई–१२ जहाज अनिश्चितकालका लागि ग्राउन्डेड भएको छ । योसँगै नुरीका लागि नेपाल एयरलाइन्सले गरेको झन्डै एक करोड लागत पनि डुबेको छ।

एयरलाइन्समा करार अवधि नसकिंदै राजिनामा बुझाएर शेर्पा अमेरिका उडिसकेको छन्।

शेर्पाको राजिनामा पत्र अपेरसन विभागबाट स्वीकृत भएर एचआर विभागमा पुगको छ। अपरेसन विभागले शेर्पासँग नेपाल एयरलाइन्स लिनुपर्ने हिसाबकिताब गरेर छुटकारा दिन भनेको छ।

यसअघि पनि अप्रिल ७ मा बिना सूचना अमेरिका गएका पाइलट नुरी अप्रिल २८ मा मात्रै निगमको कामका फर्केका थिए।

बिना सूचना अमेरिका गएको विषयमा नुरीसँग नेपाल एयरलाइन्सको व्यवस्थापनले स्पष्टीकरण सोधेको थियो।  नुरीले दिएको स्पष्टीकरण व्यवस्थापनले चित नबुझको भन्ददै बर्खास्त गर्ने तयारी गरेसँगै नुरीले राजिनामा दिएर अमेरिका पलायन भएका हुन्।

कसरी छिरेको थिए नुरी नेपाल एयरलाइन्स?
खुला प्रतिस्पर्धाबाट नुरी नेपाल एयरलाइन्सको नर्वौ तहको सिनियर पाइलटको रुपमा २०१४ मा प्रवेश गरेका थिए। नेपाल एयरलाइन्स प्रवेश गरेपछि नुरी नेपाल एयरलाइन्सको खर्चमा २०१४ डिसेम्बरमा वाई–१२ जहाज उडानको तालिमका लागि चीन गएका थिए। तालिममा चीन जाँदा नुरीले तालिममा लाग्ने ३० लाख रुपैयाँ प्रतिवर्ष ५ लाख रुपैयाँका दरले ६ वर्षमा चुक्तान गर्नेगरी सम्झौता गरका थिए।

तर, नेपाल एयरलाइन्सको २०७४ असार २१ गते बसेको सञ्चालक समितिको बैठकले शेर्पालाई अयोग्य भनेर बर्खास्त गरेको थियो। शेर्पा अमेरिकी ग्रिनकार्ड होल्डर भएका थाहा भएसँगै जागिरबाट निगमका सधैँका लागि अयोग्य हुने गरी बर्खास्त भएका थिए।
बर्खास्त गर्दासम्म नुरीले लगभग ३ वर्ष सेवा गरेका थिए। ३ वर्षको सेवाबाट उनले नेपाल एयरलाइन्सलाई १५ लाख रुपैयाँ मात्रै बुझाएका थिए। यसै बीचमा फेरि  निगमले नुरीलाई वाई–१२ जहाजको आइपी पाइलट बनाउन भन्दै २०१५नोबेम्बरमा चीन पठाएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

आइपी पाइलट बनाउन कै लागि निगमले १० देखि १२ लाख रुपैयाँ खर्च गरको थियो। निगमले जागिरबाट बर्खास्त गर्दासम्मको अवधिमा लिएको तालिममा भएको खर्च बाँकी रकम मात्रै २७ लाख रुपैयाँ नुरीसँग लिनुपर्ने भइसकेको थियो। तर, फेरि निगमले  व्यवस्थापनले नुरीलाई मासिक झन्डै १० लाख रुपैयाँमा करार पाइलटको रुपमा ४ वर्षको सेवा अवधि तोकेर नियुक्ति दिएको थियो। 
करार पाइलटको रुपमा नियुक्ति दिँदै निगमले व्यवस्थापनले निगमलाई नुरीले तिर्न बाँकी रहेको रमक प्रत्यक महिनाको तलबबाट कटौती गर्दै जाने भनेर सम्झौता गरको थियो। तर, सम्झौता गरको दुई वर्ष पनि नहुँदै फेरि नुरीले राजिनामा दिएका हुन्।

कसरी १ करोड डुब्यो?
नुरीसँगसँगै नेपाल एयरलाइन्स प्रवेश गरेका पाइलट अनिशमान शाख्य र रोसन केसी जागिर छोड्दा नेपाल एयरलाइन्सले ९० लाख रुपैयाँ फिर्ता गर्नुपर्ने दाबी गरेको थियो। 

२०१४ डिसेम्बरमा नेपाल एयरलाइन्सको वाई–१२ जहाजको पाइटलमा गएका अनिशले २०१७ को अक्टोबरमा जागिर छोडेका थिए। उनले पनि ६ वर्षस्म्म प्रतिवर्ष ५ लाख रुपैयाँका दरले ३० लाख रुपैयाँ तिर्नेगरी सम्झौता गरेका थिए। तर, उनले ३ वर्ष पूरा नहुँदै नेपाल एयरलाइन्सको जागिर छोडेका थिए। जागिर छोडेपछि निगमले उनलाई ९० लाख रुपैयाँ तिर्नु पर्ने भनेको थियो। 

निगमगको निर्णयप्रति चित नबुझेको भन्दै अनिश उच्च अदालत पाटन गएका थिए। उच्च उदालतले अनिशसँग ३० लाख रुपैयाँ तिर्ने गरी भएको सम्झौता अनुसार बाँकी रहेकको रकम मात्रै लिने भनेर आदेश दिएको थिए। उक्त आदेशपछि नेपाल एयरलाइन्स पुनः सर्वोच्च अदालत गएको छ। अहिले पनि मद्दा विचाराधीन छ।

यसैगरी अर्का पाइलट रोशन केसीलाई पनि नेपाल एयरलाइन्सले सेवा अवधि पूरा नगरी जागिर छोडेपछि ९० लाख रुपैयाँ माग गरेको थियो। श्रेष्ठले पनि उच्च अदालत पाटनबाट आदेश लिएका थिए। आदेशमा सेवा अवधि भन्दा अगाडि नै जागिर छोड्दा सम्झौता अनुसार तिर्न बाँकी भएको रकम मात्रै तिर्नु  भन्ने आदेश उच्च अदालतले दिएको थियो। तर, उनले अहिलेसम्म त्यो रकम नतिरेको व्यवस्थापन स्रोतको भनाइ छ।

यस हिसाबले पनि नुरीले नेपाल एयरलाइन्सलाई झन्डै करोड रुपैयाँ तिर्नुपर्ने अवस्था आउने एचआर विभागको दाबी छ।

नेपाल एयरलाइन्सको कर्मचारी विनियमालीको १५० मा सेवा अवधि पूरा नगरी जागिर छोडेमा तालिमका लागि भएको खर्च तिर्न पर्ने उल्लेख छ। यो सँगै निगमले रोशन केसीसँग ९० लाख रुपैयाँ दाबी गर्दै उच्च अदालत पाटनको दिएको जवाफको पत्रमा समेत विभिन्न काममा  संस्थाले खर्च गरको दाबी गरेको थियो।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  ११:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै शपथ
विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै शपथ मंगलबार, जेठ २६, २०८३
विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो मंगलबार, जेठ २६, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, जेठ २६, २०८३
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन' मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
सरकारले गर्‍यो दश सचिवको सरुवा, को–कहाँ ? सोमबार, जेठ २५, २०८३
नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि सोमबार, जेठ २५, २०८३
काँग्रेस आन्तरिक संवादमा फरक दाबीपछि विश्वप्रकाश शर्मा आश्चर्यमा, सहमति प्रयास जारी सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्