• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ढोका थुनेर मेयरले कुटे कर्मचारी, भ्रष्टलाई ठेगान लगाउन कुटेको हुँ : मेयर

मेयर विरुद्ध आन्दोलन, प्रहरीले दर्ता गर्न मानेन उजुरी 
64x64
नेपाल लाइभ बुधबार, जेठ ८, २०७६  २०:२४
1140x725

इटहरी- इहटरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कर्मचारीलाइ कुटेपछि कर्मचारीहरु आन्दोलीत बेनका छन्। वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई मेयर चौधरीले कुटपीट गरेका हुन्।

मेयर आफैँले पनि मैले भ्रष्ट कर्मचारीलाई ठेगान लगाउन कुटेको स्वीकार गरेका छन्।

यसरी भयो घटना
बुधबार दिउँसो साढे दुई बजे इटहरीका मेयर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गए। त्यसपछि मनोज दाहालको हो? त्यसलाई यहाँ झिकाउनू भन्दै झर्किए। मेयरले आफ्नै गाडीमा उनलाई लिन पठाए। केही मिनेटमै दाहाल अधिकृतको कार्यकक्षमा आए। 

उनी बस्न नपाउँदै उनले 'तँ भ्रष्टलाई म जेल हाल्छु्' भन्दै हप्काएको दाहाल बताउँछन्। उनीसंगै रहेका बसन चौधरीलाई सिसी क्यामेरा अफ गर्न लगाए। त्यसपछि उनलाई अश्लील गाली गर्दै कठालो समाते। जुन कुरा मेयर आफैँ स्वीकार्छन्।  

कुटाई खाएपछि उनी दुखेसो गर्न अन्य कर्मचारीकहाँ पुगे। कर्मचारी कुटेको प्रमाण खोज्न सिटिटिभी फुटेज खोज्न थाले। खोज्दा सिसिटिभी अफ गरेर कुटपीट र गालीगलौज गरेको कर्मचारी सुरेश कार्कीले बताए। 

कार्कीका अनुसार नियतवश मेयर चौधरीले कर्मचारी दाहाललाइ सिसिटिभी अफ गराएर कुटेका थिए। 

केही समयको दौरानमा अर्का कर्मचारी रामबहादुर खड्कालाई पनि घुस लिएर नक्सा पास गरेको भन्दै कार्यालय बाहिर जान निर्देशन दिए। 'मेरो अगाडी एक मिनेट नबस् तँ घुस्याहा' भन्दै  थर्काएको  खड्का बताउँछन्। 

आफैँले नियुक्ति गरेका कर्मचारी खड्कालाई घिसार्दै कार्यालयबाट निकाले। इटहरीका स्थानीय चाणक पोखरेलको परिवारबाट घुस लिएको भन्दै मेयरले कर्मचारी खड्कालाइ निकालेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

घर सम्पन्नको प्रमाणपत्र दिने नाममा सेवाग्राहीबाट घुस लिएको भन्दै मेयर चौधरीले अश्लिल गाली गर्दै खड्कालाइ निकालेका हुन्। आफूले घुस नलिएको तर मेयर चौधरीले उजुरीको आधारमा आफूलाई गालीगलौजसहित दुर्व्यवहार गरेको कर्मचारी खड्काले दाबी गरेका छन्। 

कर्मचारीको आन्दोलन घोषणा
आवञ्छित, अलोकतान्त्रिक र अपराधिक हर्कत भएको भन्दै कर्मचारीहरुले प्रेस विज्ञप्ति निकालेर कर्मचारी भने आन्दोलित भएका छन्। ‘कर्मचारी कुट्ने मेयर मुर्दावाद, कर्मचारी कुट्न पाईँदैन, अपराधी मेयर चाहिँदैन’ भन्दै कर्मचारीले आन्दोलन गरेका थिए। यसै क्रममा उनीहरुले आन्दोलनको कार्यक्रम समेत घोषणा गरेका छन्।

इटहरी उपमहानगरपालिका कर्मचारी परिवारको नाममा कर्मचारीहरुले आजबाटै उपमहानगरका सबै २० वडामा समिति र नगरपालीकाको कार्यलयमा तालबन्दी गर्ने र भोलिबाट उपमहानगरको प्रांङ्गणमा भेला हुने कार्यक्रम सार्वजनिक गरेका छन्। 

Xtrem

Xtrem

बुधबार पाँच बजेपछि कर्मचारीहरु आन्दोलित भएपछि मेयर चौधरी गाडीमा चढेर हतारहतार बाहिरिएका थिए। मेयर चौधरी नगरकार्यपालीकाको बैठक सकेर आफ्नो कार्यकक्षमा नआइकन घुमाउरो बाटो भएर गेटमा निस्किएर बाहिरिए। 

इन्जिनियर,ओभरसियरलगायत अन्य प्राविधिक कर्मचारीहरुसँगै बोलाएर मेयरले अश्लील गाली गर्दै निकालेको आफैँले स्वीकारेका छन्। उनले नेपाल लाइभसँग भने, ‘स्थायी भएको भए निकाल्न सकिँदैन थियो। अस्थायी भएकोले आफैँबाट निकालिदिएँ।’

प्रहरीले उजुरी लिन मानेन
मेयरले कर्मचारीमाथि कुटपिट गरेको भन्दै प्रहरीकोमा उजुरी दिएका छन्।

ज्यानको सुरक्षाको माग गर्दै दिएको जायरी प्रहरीले दर्ता गर्न नमानेको कर्मचारीले बताएका छन्।

इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाँईले दर्ताको प्रकृिय लामो हुने भएकोले छलफल गरेर दर्ता गरिने बताए। 

आवश्यक प्रमाण खोजेर दर्ता गराउने भन्दै उनले निवेदकलाई फिर्ता पठाएका थिए।

प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  २०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन
गोरखामा बूढीगण्डकीमा भीषण बाढी, २०० मिटर माथिसम्म क्षति
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
गोरखामा बूढीगण्डकीमा भीषण बाढी, २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
आज कति पुग्यो डलर ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्