सुनसरी- सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रमेश श्रेष्ठले अग्रता लिइरहेका छन्। पछिल्लाे मतगणना अनुसार श्रेष्ठले प्रतिस्पर्धी उम्मेदवारलाई १ सय ७५ मतले पछि पार्दै १ हजार ७ सय ८ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार तथा बहालवाला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १ हजार ५ सय ३३ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।