बाजुरा– बाजुरा प्रदेश (ख) मा प्रकाश शाह विजयी भएका छन्। एमालेका उम्मेदवार शाह १८ हजार १ सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
उनले कांग्रेसका पदम शाहीलाई ३ हजार बढी मतले पछि पारेका हुन्। कांग्रेसका शाहीले १४ हजार ९ सय ७७ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।