ललितपुर- ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार नवराज सिलवाल निरन्तर अगाडि देखिएका छन्।
ताजा मत अनुसार सिलवालले २ हजार ६ सय ४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाको
२ हजार २ सय ९९ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।