प्यूठान- प्यूठानमा जनमाेर्चाकी उम्मेदवार दुर्गा पाैडेलले अग्रता लिएकी छिन्। वाम गठबन्धनसँग सहकार्य गरेकाे जनमाेर्चाकी पाैडेलले २ सय ९२ मत ल्याएकी छिन्। उनी मोहनविक्रम सिंहकी श्रीमती हुन्।
नेपाली कांग्रेसका उम्मेदवार डा गोविन्दराज पोख्रेलकाे २ सय ४१ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।