ललितपुर– ललितपुर ३ प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाममा माओवादी केन्द्रकी पम्फा भुसालले अग्रता लिएकी छिन्।
भुसालले पछिल्लो मत परिणाममा १० हजार ५ सय २५ मत ल्याएकी छिन्। कांग्रेसका मदनबहादुर अमात्यले १० हजार २ सय ६२ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।