भक्तपुर- भक्तपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।
अहिलेसम्म २ हजार ८ सय ४९ मत गनिँदा कसको कति मत:
बाबुराजा जोशी (कांग्रेस) ११५१
मिलन सुवाल (वाम गठबन्धन) ९४८
प्रेम सुवाल (नेमकिपा) ४५०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।