विराटनगर– मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को हेभीवेट प्रतिस्पर्धामा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालालाई १४ सय ६४ मतले पछाडि पारेका छन्।
ताजा मत अनुसार, लालबाबुले १० हजार २ सय ९५ मत प्राप्त गरेका छन् भने शेखरको ८ हजार ८ सय ३१ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।