झापा– झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौला ६ सय मतले पछाडि परेका छन्। उनलाई राप्रपा नेपालका उम्मेदवार राजेन्द्र लिङ्देनले उछिनिरहेका छन्। पछिल्लो मत परिणाम अनुसार लिङ्देनको १८ सय ५ मत पुगेको छ। सिटौलाले १२ सय २ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।