कैलाली- कैलाली क्षेत्र नम्बर ५ प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायमै राखेका छन्।
मतगणनाको ताजा अवस्था:
नारदमुनि राना (एमाले): ११३०
आरजु राणा (कांग्रेस): ७६७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।