गुल्मी– गुल्मीको दुवै सिटमा वाम गठबन्धनका उम्मदेवारहरू अगाडि छन्। गुल्मीको क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञावली १५ सय ५७ मत प्राप्त गर्दै अगाडि छन्। उनको प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्द्र भण्डारीले ११ सय ३ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट १६ सय ३८ मत प्राप्त गर्दै अगाडि छन्। उनका प्रतिद्वन्दी कांग्रेसका चन्द्र केसीले ७ सय ३६ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।