भरतपुर- चितवन क्षेत्र नम्बर ३ को जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछाडि परेका छन्। ताजा मत गणना अनुसार लोकतान्त्रिक मोर्चाका तर्फबाट राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले ५ सय ५१ मत ल्याउँदै प्रचण्डलाई १ सय ६८ मतले पछि पारेका छन्। प्रचण्डको ३ सय ८३ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।