नेपालगञ्ज- बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरमले प्रारम्भिक गणनामा अग्रता लिएको छ।
अहिलेसम्म २ हजार १ सय ९ मत गनिँदा संघीय समाजवादीका मोहम्मद इस्तियाक राई ७ सय ९९ मतसहित अग्रस्थानमा छन्।
यस्तै, लोकतान्त्रिक गठबन्धनकf तर्फबाट राप्रपाका उम्मेदवार ओमप्रकाश आजादको ६ सय २८ मत छ भने वाम गठबन्धनबाट एमालेका उम्मेदवार पशुपति दयाल मिश्र ४ सय ३८ मतसहित तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।