सुर्खेत– प्रतिनिधिसभा सदस्यतर्फ सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। पछिल्लो मत गणना अनुसार कांग्रेस उम्मेदवार पूर्णबहादुर खड्काले १२ सय १ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी वाम गठबन्धनका एमाले उम्मेदवार ध्रुवकुमार शाहीले १ हजार ७५ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।