धनकुटा– धनकुटामा प्रतिनिधिसभातर्फ बहालवाला आपूर्तिमन्त्री सुनील थापा आफ्ना प्रतिस्पर्धीभन्दा २ सय २ मतले पछाडि परेका छन्।
मतगणनाको पछिल्लो अपडेट अनुसार, वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार १ सय ८६ मत पाएका छन्। राप्रपा प्रजातान्त्रिकका थापाको भने ९ सय ८४ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।