कञ्चनपुर– कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। प्रारम्भिक परिणाममा एमालेका दीपकप्रसाद भट्टले अग्रता लिएका छन्। उनले ९ सय ४७ मत पाएका छन् । कांग्रेसका रमेश लेखक ५७ मतले पछि परेका छन् । लेखकले ८ सय ९० मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।