सिन्धुपाल्चोक– सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा ३८ हजार ४ सय ९९ मत गन्दा ३ हजार ४८ मत बदर भएको छ। यहाँ १ लाख १२ हजार १ सय ९६ मतदाता मध्ये ७७ हजार ९ सय ९४ मत खसेको थियो।
पछिल्लो मत परिणाममा भने एमालेका शेरबहादुर तामाङले अग्रता बढाएका छन्। तामाङले १८ हजार चार सय ४३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका पशुपति शमसेर राणाले १५ हजार ६ सय २२ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।