रुकुम पश्चिम- रुकुम पश्चिममा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन्।
जारी मतगणनामा शर्माले २४ हजार ३७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोपाल शाहको १० हजार ७२ मत छ।
रुकुम पश्चिममा प्रदेशसभातर्फ के छ ताजा मत?
प्रदेशसभा क
माओवादी केन्द्र १२४७७
कांग्रेस ५९८०
प्रदेशसभा ख
माओवादी १२६१०
कांग्रेस ५५७७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।