चितवन- चितवन क्षेत्र नम्बर ३ को जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पछाडि परेका छन्।
ताजा मतअनुसार लोकतान्त्रिक मोर्चाका तर्फबाट राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २ सय ७६ मत ल्याउँदै प्रचण्डलाई उछिनेका छन्। प्रचण्डको १ सय ८६ मत छ।
माडी सेरुवा र गीतानगरको ५ सय मत गणना हुँदा पाण्डे अगाडि देखिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।