मुगु– मुगुबाट प्रतिनिधिसभा सदस्य गोपाल बम विजयी भएका छन्। उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए।
अन्तिम मत गणना यसप्रकार छः
गोपाल बम(एमाले)– १३०३४
हस्तबहादुर मल्ल(कांग्रेस)– ९८६१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।