काठमाडौं– रुपन्देही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका अब्दुल रजाकले सुरुवाती अग्रता लिएका छन् । उनलाई एमालेका छविलाल विश्वकर्माले पछ्याउदै छन्। रुपन्देही १ मा कांग्रेसका उम्मेदवार अब्दुल रजाकले ५२८ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धीे एमालेका विश्वकर्माले २ सय ४९ मत प्राप्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।