काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेले फराकिलो अग्रता लिएको छ। एमालेका कृष्णगोपाल श्रेष्ठले ४ हजार २ सय ३३ मत ल्याएका छन्। नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जित २८ सय ७८ मत प्राप्त गर्दै पछाडि परेका छन्। विवेकशिल साझा पार्टीका मिलन पाण्डेले ९ सय ४३ मत ल्याएर तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।