काठमाडाैं क्षेत्र नम्बर १ मा कांग्रेका प्रकाशमान सिंहले अग्रता कायमै राखेका छन्। विवेकशील साझाका रवीन्द्र मिश्रले उनलाई पच्छाइरहेका छन्। पछिल्लो मतगणनाको परिणाम यस्तो छः
प्रकाशमान सिंह (कांग्रेस) - ३५९०
रवीन्द्र मिश्र (विवेकशील साझा)- २९०७
मिश्र अनिल (माओवादी केन्द्र)- १५२८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।