काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका एमाले उम्मेदवार राजन भट्टराईले अग्रता अझ बढाएका छन्।
प्रतिनिधिसभाका उम्मेदवार भट्टराईले प्रतिस्पर्धी कांग्रेसका गगन थापालाई मतले पछि पारेका हुन्। पछिल्लो गणना अनुसार भट्टराईले २ हजार ८ सय ३९ मत ल्याउँदा थापा २ हजार ४ सय ३७ मत ल्याई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।