गुल्मी– गुल्मीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। मत परिणामअनुसार एमालेका प्रदीप ज्ञवालीले अग्रता लिएका छन्। ज्ञवालीले ६ सय ६४ मत प्राप्त गरेका छन्। कांग्रेसका चन्द्र भण्डारी पछि परेका छन्। भण्डारीले ५ सय ५४ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।