काठमाडौं- प्रतिनिधिसभाको काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका एमाले उम्मेदवार राजन भट्टराईले अग्रता कायमै राखेका छन्। पछिल्लो गणना अनुसार कांग्रेसका युवा नेता गगन थापा १ सय ८९ मतले पछाडि छन्। भट्टराईले १५ सय ९२ मत पाएका छन् भने थापाले १४ सय ३ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।