कैलाली– कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना सार्वजनिक भएको छ। जसमा एमालेका नारदमुनि रानाले अग्रता लिएका छन्। कांग्रेसकी अारजु राणा पछि परेकी छन्। पछिल्लो मत गणना अनुसार नारदमुनीले ६ सय २४ मत ल्याएका छन् भने आरजु राणाले ३ सय ११ मत प्राप्त गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।