विराटनगर- प्रतिनिधिसभामा मोरङ क्षेत्र नम्बर ४ को पछिल्लो मत गणनामा नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री महेश आचार्य पछाडि परेका छन्। उनलाई वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले पछाडि पारेका हुन्। पछिल्लो गणना अनुसार अमनलाल मोदीले ३ हजार ९ सय ९९ मत ल्याएका छन् भने आचार्यले २ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।