ललितपुर- प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर ३ मा कांग्रेसको अग्रता कायमै छ। यद्यपि वाम गठबन्धनकी माओवादी केन्द्र उम्मेदवार पम्फा भुसालले मतान्तर घटाएकी छिन्। पछिल्लो मत गणना अनुसार कांग्रेसका मदन अमात्यले ८ हजार ७ सय ९३ मत ल्याएका छन् भन् भुसालले ८ हजार ७ सय ७० मत ल्याउँदै अन्तर २३ मा झारेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।