ललितपुर– ललितपुर १ मा एमाले उम्मेदवार नवराज सिलवालले मतान्तर बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार सिलवालको एक हजार ५४ मत छ भने उनको उदयशमशेर राणाको ८ सय ६२ मत छ । सिलवालले १ सय ९२ मतले अग्रता लिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।