काठमाडौं– काठमाडौैं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवारले फराकिलो मतले अग्रता लिएका छन् । कांगे्रसका उम्मेदवार राजन केसीले १४ सय ५९ मत ल्याएका छन् भने माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यको ७ सय ९३ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।