झापा- झापा क्षेत्र नम्बर ३ को पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पछाडि परेका छन्। सिटौलालाई राप्रपा नेपालका उम्मेदवार राजेन्द्र लिङदेनले दोब्बर मतले पछाडि पारेका छन्। लिङ्देनले ६ सय ५७ मत प्राप्त गर्दा सिटौलाले ३ सय २३ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।