बर्दिया- बर्दियाको क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एमाले उपाध्यक्ष बामदेव गौतमले अग्रता लिएका छन्। पछिल्लो मत गणनाअनुसार गौतमले १५ सय २९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका सञ्जयकुमार गौतमले ९ सय २४ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।