चितवन– चितवनको क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणामअनुसार प्रचण्डले ८१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी राप्रपाका बिक्रम पाण्डेले १९ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।