नुवाकोट–नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी ३ हजार मतले पछाडि परेका छन् । पछिल्लो अपडेट अनुसार केसीले ३५ सय ९० मत ल्याएका छन् । एमालेका उम्मेदवार नारायण खतिवडाले ५६ सय १८ मत ल्याएका छन् ।
नुवाकोट क्षेत्र नम्बर २ मा सुरुदेखि नै एमालेले अग्रता कायम राखेकोेमा पछिल्लो समय मतान्तर बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।