काठमाडौं– प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार नविन्द्रराज जोशीले अग्रता लिएका छन्।
जोशीले २१ सय ९८ मत ल्याएका छन् । वाम गठबन्धनका जीवनराम श्रेष्ठले २ हजार २१ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।