विराटनगर- मोरङमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। मतगणनाको पछिल्लो अपडेट यस्तो छः
मोरङ क्षेत्र नम्बर २
मिनेन्द्र रिजाल (कांग्रेस) – २३०३
ऋषिकेश पोखरेल (एमाले) – १९५५
मोरङ क्षेत्र नम्बर ३
भानुभक्त ढकाल (एमाले) – ९३२
सुनिल शर्मा (कांग्रेस) – ८२७
मोरङ क्षेत्र नम्बर ६
लालबाबु पण्डित (एमाले) – २६२४
शेखर कोइराला (कांग्रेस) – २२८६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।