लतिलपुर– ललितपुर क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार नवराज सिलवालले झिनो मतले अग्रता लिएका छन् । पछिल्लो अपडेटअनुसार उनले ५७ मतले अग्रता लिएका छन्। सिलवालको ७ सय ७१ मत छ भने कांग्रेसका उम्मेदवार उदय शमशेर राणाको ७ सय १४ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।