म्याग्दी– म्याग्दी जिल्लामा एमाले बिजयी भएको प्रतिनिधिसभा सदस्यमा म्याग्दीमा एमालेका भूपेन्द्रबहादुर थापा विजयी भएका छन् ।
थापाले २३ हजार ३ सय ८ मत पाउँदा कांग्रेसका खमबहादुर गर्बुजाले २० हजार ९ सय ८० मत पाए । यससँगै प्रतिनिधिसभा सदस्यमा एमालेले ५ स्थानमा बिजय हात पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।