दार्चुला- दार्चुलाको प्रतिनिधिसभा निर्वाचनमा एमालेले फराकिलो अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार एमालेका गणेश ठगुन्नाले ४ हजार भन्दा बढी मतले अग्रता लिएका छन्। गणेशले १७ हजार ९ सय ४ मत पाएका छन्। कांग्रेसका बिक्रम बहादुर धामीले १३ हजार १ सय ४३ मत पाएका छन्।
सुरुवातमा कांग्रेसले अग्रता लिएपनि अहिले एमाले उम्मेदवार फराकिलो अग्रता लिएर अघि बढेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।