गौर- रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले सुरुवाति अग्रता बनाएका छन्। ३ हजार ३ सय ४० मत गणना हुँदा झाले १ हजार ४ सय ५३ मत ल्याएका छन्। यस्तै, कांग्रेसका कृष्णप्रसाद यादव १ हजार ४८ र माओवादी केन्द्रका सत्यनारायण भगतले ४ सय ३० मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।