काठमाडौं– प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेका कृष्ण राईले अग्रता लिएका छन् । राईले कांग्रेसकी अम्बिका बस्नेतभन्दा २५ मत बढी ल्याएका छन् ।
पछिल्लो मत परिणाम अनुसार एमालेका राईले १३ सय मत ल्याएका छन् भने कांग्रेसकी बस्नेतले १२ सय ७५ मत ल्याएकी छिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।